Skip to product information
1 of 3

Door Guard protector-twin Door draft stopper

Door Guard protector-twin Door draft stopper

✅ किरा-फट्याङ्ग्राबाट जोगाउँछ!

✅ चिसो हावा, धुलो, र आवाज छेक्न मद्दत गर्छ

✅ बिजुलीको बिल घटाउन सहयोगी

Regular price Rs0.00 NPR
Regular price Sale price Rs0.00 NPR
Sale Sold out
View full details

डोर ड्राफ्ट स्टपरले तपाईंको घरलाई सुरक्षित र आरामदायी बनाउँछ।

चिसो हावा, धुलो, आवाज, र किरा-फट्याङ्ग्राबाट जोगाउने प्रभावकारी उपाय!

धुलो छेक्छ।

बाहिरको धुलो, र फोहोरभित्र पस्न नदिन मद्दत गर्छ। तपाईंको कोठा न्यानो राख्नका लागि प्रभावकारी समाधान!

आवाज कम गर्छ र कीराबाट जोगाउँछ।

बाहिरको अनावश्यक आवाजलाई कम गर्न मद्दत गर्दछ। साथै, किरा-फट्याङ्ग्राबाट घरलाई सुरक्षित राख्छ।

सजिलै मिल्ने र पुन: प्रयोग गर्न सकिने।

ढोकाको दुवै छेउबाट जुर्रुक्क मिल्ने डिजाइन, जुन सजिलै सेट गर्न सकिन्छ। सफा गर्न र पुन: प्रयोग गर्न सहज!

१०००+ भन्दा बढी डोर ड्राफ्ट स्टपर बिक्री भएको छ।

Customer Reviews

Be the first to write a review
0%
(0)
0%
(0)
0%
(0)
0%
(0)
0%
(0)